
काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक केहीबेर अघिदेखि शुरू भएको हो । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ ।















प्रतिक्रिया