१९ कार्तिक २०८३, बिहिबार

न्यायाधीशहरूबीच यस्तो सहमति, बिहीबार फुलकोर्ट बोलाउन आग्रह

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मंसिर । सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीच सवोच्च अदालत, नियमावली संशोधनको सहमति भएको छ ।

उनीहरुबीच आज भएको बैठकले नियमावली संशोधनका लागि तयार कार्यविधिमा सहमति भएको हो । अब कार्यविधिलाई अनुमोदनका लागि बिहीबार फुटकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको जनाइएको छ ।