१९ कार्तिक २०८३, बिहिबार

न्यायाधीशहरुको छलफलमा के भयो सहमति ?

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले शुक्रबारसम्म फूल कोर्ट राख्ने विषयमा प्रारम्भिक सहमति गरेका छन् ।

मंगलबार बार एसोसिएसनका पदाधिकारीसँगको बैठकपछि आन्तरिक छलफल गरेका न्यायाधीशहरूले यस्तो समझदारी जुटाएका हुन् ।

फुट कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्नका लागि न्यायाधीशहरू सहमति नजिक पुगेका बताइएको छ ।

आज भएको सहमतिलाई अन्तिम रुप दिन वुधबार पुनः बैठक बस्ने बताइएको छ ।

तर न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘बेन्च शेयर’ भने नगर्ने बताइएको छ ।