
काठमाडौँ, ३० कात्तिक । विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको विरोधमा बन्द गर्दै टायर बालेर प्रदर्शन गरेको छ ।
विप्लवका कार्यकर्ताले राजधानीका विभिन्न स्थानमा भेला भएर प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।
विप्लवको नेकपाले आज देशभर बन्दको आह्वान गरे पनि त्यसको प्रभाव भने सामान्य रुपमा परेको छ ।












प्रतिक्रिया