१९ कार्तिक २०८३, बिहिबार

श्रममन्त्री श्रेष्ठ र आईएलओका नेपाल निर्देशकबीच शिष्टाचार भेट

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल निर्देशक रिचार्ड होवार्डले शिष्टचार भेट गरेका छन् ।

निर्देशक होवार्डले सोमबार मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका हुन् ।