
काठमाडौं, २९ कात्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तुरुन्तै राजीनामा दिनैपर्ने भन्दै वार्तामा नबस्ने निर्णय गरेको छ ।
नेपाल बारलाई सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेपछि बसेको बारको बैठकले वार्ता नगर्ने निर्णय गरेको हो ।
बारले प्रधानन्यायाधीश जबराको वार्ताको विषय नै अन्तिम भएकोले वार्तामा नबस्ने भएका हुन् ।












प्रतिक्रिया