१९ कार्तिक २०८३, बिहिबार

मोरङबाट महाधिवेशनका लागि को-को छानिए एमाले प्रतिनिधिहरु ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


मोरङ, २८ कात्तिक । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट सर्वसम्मतिले ५७ जना प्रतिनिधिहरु छानिएका छन् ।

जसअन्तर्गत खुल्ला, महिला तथा दलितबाट प्रतिनिधि छानिएका नेता सूर्य थापाले जानकारी दिएका छन् ।

खुल्लातर्फ

खड्गबहादुर बस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनसश्याम खतिवडा,उमाकान्त गौतम,भूपेन्द्रकुमार लावती, ऋषिकेश पोखरेल,मेघनाथ कट्टेल,लीलाबल्लभ अधिकारी, गोपाल थापा,पर्शुराम कटुवाल,डिल्ली दाहाल, हसन इमाम बक्स,इर्जालाल राजवंशी, राजकुमार ओझा,केदार गुरागाई, ज्ञानेन्द्र सुवेदी,डिपी राई,ताराबहादुर काफ्ले, रामकुमार बस्नेत,देवराज भण्डारी,दिलिप राई,नन्दराज गिरी,कुमार आचार्य,धर्मलाल सिंह,रामबहादुर घिमिरे,महेशप्रसाद भट्टराई,बाबुराम कार्की,डिल्लीराम घिमिरे,मनोज अग्रवाल, धर्मानन्द सञ्जेल,ज्ञानेश्वर राजवंशी,योगेन्द्र मण्डल,नरेश पोखरेल,हरि घिमिरे,सत्यनारायण चौधरी,नारायणी भण्डारी रामलाल साह र पर्शुराम बस्नेत रहेका छन् ।

महिला
लक्ष्मीदेवी भण्डारी,निर्मला राई,शान्तिकुमारी लिम्वु,चन्द्रकला भण्डारी,खेमकुमारी निरौला दाहाल,धनमाया तामाङ, ढाकाकुमारी पराजुली,राजकुमारी इङनाम, विमला दाहाल घिमिरे,गुणवती देवी थारु, मीनादेवी यादव, यशोदा अधिकारी,तारा राई र मीरा दास।
दलित
खेम नेपाली, कृष्ण बर्देवा,जितनारायण सरदार र गीतादेवी शिवा