– दीपक गौतम /समाचार विश्लेषण
निर्वाचनमा पार्टीले टिकट वितरणमा त्रुटि गरेको र जिल्लामा आन्तरिक पार्टी एकता कमजोर भएका कारण पराजय व्यहोर्नु परेको बताउने नेकपा एमालेले पछिल्लो हारलाई कसरी लिएको छ, त्यो त समिक्षा गर्ला तर अव समिक्षाले मात्रै नपुग्ने देखिएको छ ।
किनकी यसपाली टिकट वितरणका बेला पार्टीले पहिलाको कमजोरी दोहोर्याएको पनि थिएन र जिल्लामा पार्टीको आन्तरिक एकता पनि विगतको भन्दा बजबुतनै थियो । कसैसंग आग्रह-पूर्वाग्रह नराख्ने, सबैसंग समान व्यवहार गर्ने, राजनीतिक बैचारिक रुपमा पनि अब्बल र सामाजिक गतिबिधिमा पनि सक्रिय रहेकी मनकुमारी केसीको हारलाई एमालेले सामान्य रुपमा लियो भने उसको ठूलो भुलहुनेछ ।
















प्रतिक्रिया