काठमाडौं, २४ कात्तिक । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरूको लागि सुनौलो अफर ल्याएको छ ।
दराजसँगको साझेदरीमा कात्तिक २५ देखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३ हजारसम्म क्यासब्याक र क्रेडिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम रु ३५ सयसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
उक्त अवसर शुरु हुन केहि दिन मात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया