
काठमाडौं, २१ कात्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनैपर्ने मागमा अडिग रहेको छ ।
प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै २ सातायता आन्दोलनरत बारले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको छ ।
बारका पदाधिकारीहरुले न्यायालयमा देखिएको समस्या प्रधानन्यायाधीश जबराको राजीनामाले मात्रै समाधान गर्ने बताउँदै आएका छन् ।












प्रतिक्रिया