
काठमाडौँ, २० कात्तिक । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नी बहिनीका हातबाट भाइटीका लगाएका छन् ।
भाइटीकाको शुभ साइत ११ बजेर २ मिनेटमा भट्टराई दाजुभाइलाई आफ्नी बहिनी पार्वती भट्टराईले भाइटीका लगाइदिएकी हुन् ।
भाइटीका लगाउँदै गरेको तस्बिर भट्टराईले फेसबुकमा पोष्ट गरेका छन् ।













प्रतिक्रिया