
सुर्खेत, १६ कात्तिक । कर्णाली प्रदेशका नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले शपथ लिएका छन् ।
नेपाली काँग्रेसका नेता शाहीले मंगलवार बेलुका पद तथा गोपनीयताको सपथ लिएका हुन् । शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शाहीले वुधबार मात्रै मन्त्रिपरिषद विस्तार गर्ने बताइएको छ । पाँच दलको गठबन्धनबाट शाही मुख्यमन्त्री बनेका हुन् ।












प्रतिक्रिया