
सुर्खेत, १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।
सोमबार शाहीले पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन् ।
सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।












प्रतिक्रिया