१९ कार्तिक २०८३, बिहिबार

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् ।

आचर्यले सोमबार बसेको प्रदेशसभाको बैठकमा राजीनामा घोषणा गरेका हुन् ।

भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। ।