
काठमाडौँ, १५ कात्तिक । नवलपरासीमा नेपाली काँग्रेसबाट वडा सदस्य विजयी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पश्चिम नवलपरासी रामग्राम नगरपािलका २ का वडा सदस्य सन्तोष खनाल काँग्रेस छोडेर एमाले प्रवेश गरेका हुन् ।
खनाल परासीमा आयोजित एमाले भातृ संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको जिल्ला भेलाका अवसरमा एमाले प्रवेश गरेका हुन् ।
उनलाई एमाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री वैजनाथ चौधरी लगायतले स्वागत गरेका थिए ।












प्रतिक्रिया