
काठमाडौँ, १५ कात्तिक । नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।
बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अदालत परिसरमा धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।
उता न्यायाधीशरुले प्रधानन्यायाधीश जबरासँग राय लिँदा आफूले सम्मानजनक बहिर्गमन चाहेको बुझिएको छ ।












प्रतिक्रिया