१९ कार्तिक २०८३, बिहिबार

एमालेले दियो कात्तिक २५ भित्र वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक । नेकपा एमालेले कात्तिक २५ गतेभित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गरिसक्न निर्देशन दिएको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ भित्र सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

एमालेले आगामी मंसिर १० र १२ गते चितवनमा दशौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।