१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो ८ सय ३५ पदमा आवेदन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकमा ८ सय ३५ पदमा आवेदन खुलेको छ ।

लोक सेवा आयोगले बैंकका लागि ८ सय ३५ विभिन्न पदमा आवेधन खुलाएको हो ।

आयोगले बरिष्ठ प्रबन्धक दुई जना, प्रबन्धक आठ जना र उपप्रबन्धक लगायत विभिन्न पदमा ८ सय ३५ जनाका लागि आज आवेदन खुलाएको हो ।

सोमबारदेखि मंसिर पाँच गतेभित्र अनलाइन आवेदन फारम भरिसक्नु पर्नेछ ।