
काठमाडौँ, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै वकिलहरुले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबार विहान १० बजेबाट ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध प्रदर्शन गरेका छन् ।












प्रतिक्रिया