
काठमाडौँ, १३ कात्तिक । ललितपुरमा जनावरहरूका लागि पनि जेब्राक्रस बनाइएको छ ।
ललितपुर महानगरपालिका नेपालमै पहिलो पटक, सडकमा रहेका बाटो काट्ने स्थानमा पशुको पञ्जा आकृति बनाइएको हो ।
महानगरलाई पशु कल्याणमैत्री नमुना महानगरपालिका बनाउनका लागि जनावरहरुका लागि पनि जेब्राक्रस बनाइएको जनाइएको छ ।












प्रतिक्रिया