१९ कार्तिक २०८३, बिहिबार

नेपाल बारका दुई वकिलबीच कुटाकुट (भिडियाेसहित)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । नेपाल बारको परिसरमा दुई वकिलबीच कुटाकुट भएको छ ।

प्रधानन्यायाधीश समर्थक र विरोधी वकिलबीच परिसरमै कुटाकुट भएको छ ।

शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच न्यायालयकै विषयमा विवाद भएर भनाभन हुँदा कुटाकुट भएको हो ।

न्यायालयको विवाद कुटाकुटसम्म पुगेको हो ।

हेर्नुहाेस् भिडियो: