हङकङ । पुर्खाहरूको योगदानको सम्मान र स्मरण गर्दै यहाँका नेपालीहरूले हङकङको सा टिनस्थित गोर्खा समाधि स्थलमा गएर पुर्खा दिवस मनाएका छन् ।
त्यहाँ जाँदा हरेक नेपालको मन ढक्क फुल्छ । र भन्न मन लाग्छ, यि बिरानो भूमिमा गोर्खाहरूले पसीना र रगतमात्र बगाएका छैनन् ज्यान पनि गुमाएका छन् ।
उनीहरू यहाँ कालान्तरसम्म गोर्खाहरूको इतिहासका साक्षी बनेर बाँचिरहेका छन् ।
थप जानकारी लिन भिडियो हेर्नुहोस् :















प्रतिक्रिया