मुम्बई । बलिउडमा मिस्टर पर्फेक्टनिष्ट अभिनेता आमिर खानको चर्चित चलचित्र ‘पीके’को डान्सिङ कारमा भगवान फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुई महिनाअघि प्रदर्शनमा आएको चलचित्रले भारत तथा विश्व चलचित्र बजारका सबै रेकर्ड तोडेको थियो । धार्मिक अन्धविश्वास, अनेका प्रकारका धर्म, धर्मका नाममा लुट मच्चाउने संस्कारलाई चरित्रचित्रण गरिएको चलचित्रमा डान्सिङ कार पनि थिए ।
चलचित्र पीकेको डान्सिङ कार अर्थात (सेक्स गर्दा हल्लिएको कार) भगवान फेला परेको हो । चलचित्रमा उक्त भगवान देखाइएको छैन् । तर, अहिले उक्त गभवान फेला परेको हो ।
सेन्सर बोर्डले चलचित्र प्रदर्शनका क्रममा डान्सिङ कारमा राखिएको भगवान मुर्तीको दृश्य काटेको थियो । अहिले युथट्युवमा पुरै चलचित्रमा भगवान भेटिएको हो । डान्सिङ कारमा भगवान भेटिएपछि भारतमा बबाल मच्चिएको छ । एजेन्सी
पीकेको डान्सिङ कारमा भेटिएको भगवान हेर्न यहाँ क्लिक गर्नुहोस् :
https://www.youtube.com/watch?t=490&v=l7vvfWKCuro















प्रतिक्रिया