२९ आश्विन २०८३, बिहिबार

यस्तो देखियो सन्नीको जवानीको ‘लिला’ (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LEELA TEASERमुम्बई । पूर्व पोर्नस्टार तथा बलिउडकी चर्चित अभिनेत्री सन्नी लियानीको लिला देखिएको छ । उनले अभिनय गरेको चलचित्र एक पहेली लिलामा उनको जवानीको सबै लिला छर्लङ्ग देखिएको हो ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र भारतसहित विभिन्न देशमा सहरमा प्रदर्शन भइराखेको छ । चलचित्रमा सन्नलीले आफ्नो जवानीको लिला खुलेरै देखाएकी छिन् ।

सन्नी लियोनी चलचित्रमा पुरुष कलाकारद्धारा घेरिएकी छिन् । सन्नीको अन्तरंग सेक्स दृष्यलाई पनि स्थान दिईएको छ ।

बेला बेलामा यस्ता दृष्य आउँछन् जान्छन्, अन्तरंग दृष्य निकै कलात्मक ढंगले खिचिएको छ । चलचित्र बजारमा सन्नीको जवानीको लिलाले नयाँ रेकर्ड राख्ने विश्लेषकहरु बताउँछन् । एजेन्सी

हेर्नुहोस् सन्नीको जवानीको लिला फोटोमा :

leela 3 leela 6  leela_poster Sunny-Leela_6 sunny-leela1 sunny-leela-2 sunny-leela-3 sunny-Leela10