७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ । हिजो ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो । उता चाँदीको मूल्य भने ३ दिनदेखि स्थिर रहेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।