१९ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बस्ने भएको छ ।

बैठक मंगलबार ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको जनाइएको छ ।

बैठकको मुख्य एजेण्डा निर्वाचन नियमावली र निर्देशिका पारित गर्ने रहेको जनाइएको छ ।