१९ कार्तिक २०८३, बिहिबार

एमालेविनाको सर्वदलीय बैठक निष्कर्षविहीन

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौ । सभामुख अग्नि सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

सभामुख सापकोटाले अवरुद्ध सदन खुलाउने विषयमा बोलाएको बैठकलाई एमालेले बहिष्कार गरेको थियो ।

एमालेको सहभागीता नभएपछि बैठकमा कुनै पनि सहमति नभएको हो ।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।