१९ कार्तिक २०८३, बिहिबार

सभामुख सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् ।

नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेपछि निरन्तर सदन अवरोध गर्दै आएको छ ।

एमालेलेलाई फकाउने प्रयासस्वरुप सापकोटाले सोमबार दिउँसो २ बजे बैठक आह्वान गरेका हुन् ।