१९ कार्तिक २०८३, बिहिबार

संसद बैठक भदौ २९ गतेसम्म स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आइतबार बसेको दोस्रो नेकपा एमालेले अवरोधलाई निरन्तरता दिएपछि भदौ २९ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गरेको जानकारी दिए ।