२९ आश्विन २०८३, बिहिबार

एनआरएनए युरोपको संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपको संयोजकमा मुक्त बहादुर गुरुङको उम्मेदवारी दिएका छन् ।

युरोपको वर्तमान उपसंयोजक रहेका गुरुङले आगामी कार्यकालका लागि संयोजकको उम्मेदवारी दिएका हुन् ।

दुई दशकदेखि स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका उनी एनआरएनए स्पेनको सन् २०९९ देखि २०११ सम्म उपाध्यक्ष रहेका थिए ।