३० आश्विन २०८३, शुक्रबार

बागलुङ अपडेट: दलित बस्तीमा भोट किन्दै गरेका गायक एमालेबाट कुटिए, बागलुङ बजारमा तनाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङमा शनिबार भइरहेको उपनिर्वाचनमा पैसाको समेत ठूलै चलखेल भएको खुलासा भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ९ स्थित दलित बस्तीमा पैसाको आश्वासनमा भोट खरिद गर्न पुगेका गायक रामजी नेपाली नेकपा एमालेका युवाबाट कुटिएका छन् । घाइते नेपालीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।