काठमाडौँ। शनिबार बागलुङमा हुन लागेको संविधानसभा उपनिर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई राष्ट्रिय जनमोर्चाले सघाउने भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुको आग्रहपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले उम्मेदवारलाई सघाउने मनस्थिति बनाएको एमाले स्रोतले जनायो ।
















प्रतिक्रिया