२९ आश्विन २०८३, बिहिबार

ब्लास्ट भयो प्रियंकाको जवानी (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka 2काठमाडौं । निरन्तर सफलताको बाटोमा लम्किरहेकी नायिका प्रियंका कार्की आइटम गर्ल बनेकी छिन् । चलचित्र ‘लुटेरा’को आइटमा गीतमा प्रियंका कम्मर मर्काएर नाचेकी हुन् ।

‘लुटेरा’मा उनको जवानी छताछुल्ल भएको छ । ‘ब्लास्ट भयो मेरो जवानी’ बोलको गीतमा प्रियंकाले आफ्नो जवानीलाई बलाष्ट गरेकी छिन् । उनले आइटम डान्स गरेकी हुन् ।

नक्सालको बाल मन्दिरको हलमा प्रियंकाले आफ्नै कोरियोग्राफीमा यो गीतको छायांकन गरेकी हुन् । बसन्त कुमार श्रेष्ठ र गोपाल कायस्थले मिलेर बनाएको यो फिल्ममा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठले मुख्य भूमिका रहेको छ ।

priyanka 3 priyanka(15) priyanka 1priyanka 3(1)  priyanka 2(1)