७ कार्तिक २०८३, शनिबार

नेपालमा रियलमीको मूल्यमा भारी गिरावट

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । नेपालमा आफ्ना लाखौं प्रशंसकहरूको लागि विश्वको सबैभन्दा छिटो बढी रहेको रियलमी ब्राण्डले आक्रामक मूल्यमा आफ्नो रियलमी सी २० र रियलमी सी २१ लञ्च गरेको छ ।

अगस्ट २९ देखि दराज अनलाइनबाट यी दुवै स्मार्टफोनहरूको प्रि–बुकिङ गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुनेछ ।

युवाहरूलाई आकर्षित गर्ने रियलमी सी सिरिज आउटस्ट्याण्डिङ ब्याट्री लाईफ, अल्ट्रा लार्ज डिस्प्ले, उच्च गुणस्तर र सुन्दर डिजाइनका साथ उपलब्ध इन्ट्री लेभल स्मार्ट फोन रहेको विज्ञप्तिमा उल्लेख छ ।