
काठमाडौँ, ११ भदौ । नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको छ ।
बिहीबार २ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एकैदिन ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २ सय रुपैयाँ कायम भएको छ ।















प्रतिक्रिया