काठमाडौँ, १० भदौ । नेकपा एमालेका एक नम्बर प्रदेशका संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चुनिएका छन् ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य संसदीय दलका नेता नियुक्त भएका हुन् ।
यससँगै आचार्य मुख्यमन्त्री बन्नेछन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया