७ कार्तिक २०८३, शनिबार

खानीखोला हाइड्रोपावरको शेयर कारोबार रोक्का

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । नेपाल स्टक एक्सचेञ्जले खानीखोला हाइड्रोपवार कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ ।

केही दिदेखि निरन्तर उकालो लागिरहेको खानीखोलाको शेयर कारोबार मंगलबार नेप्सेले रोक्का गरिदिएको हो ।

कारोबार रोक्कापछि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा खानीखोलाको सेयर संकेत देखाएको छैन ।

झुटो वित्तीय विवरण देखाएको भन्दै खानीखोलाविरुद्ध उजुरी परेपछि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।