१७ कार्तिक २०८३, मंगलबार

अध्यक्ष ओली र एमालेको तेस्रो धारबीच भयो यस्तो सहमति

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरूबीच करिब सहमति भएका छन् ।

सोमबार बालकोटमा भएको छलफलमा उनीहरुबीच कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।

जसअनरुप मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।