१७ कार्तिक २०८३, मंगलबार

झापामा ८ महिनाकी छोरीसहित परिवारका ३ जना मृत फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, ७ भदौ । झापामा एकै परिवारका ३ जना मृत भेटिएका छन् ।

कन्काई नगरपालिका–१ का ४० वर्षीय रविन विश्वकर्मा, पत्नी २९ वर्षीय मुना विक र ८ महिनाकी छोरी रुविनाले आत्महत्या गरेको झापाका एसपी सानुराम भट्टराईले जनाएका छन् ।

प्रहरीका अनुसार उनीहरुले घरभित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।

रविन र पत्नी मुनालाई केही दिनअघि कोरोना भाइरस संक्रमण भएको थियो ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।