४ मंसिर २०८३, शुक्रबार

मन्त्रिपरिषदद्वारा सचिवहरूको सरुवा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । सरकारले सचिवद्वय डिल्लीराम शर्मा र भरतमणि सुवेदीको सरुवा र पदस्थापना गरेको छ ।

शर्मा र सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो ।

शर्मालाई लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको स्रोतले जनाएको छ । सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको अतिरिक्त समूहमा राखिएको छ ।