७ कार्तिक २०८३, शनिबार

अब ‘मेरो सेयर’को पासवर्ड युजर आफैँले परिवर्तन गर्न सक्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ भदौ । अब ‘मेरो सेयर’ को पासवर्ड यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् ।

मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेपछि यूजर आफैँले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् ।

शुक्रवारदेखि सो सेवा कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ ।