
काठमाडौँ, ३ भदौ । सरकारले अफगानिस्तानबाट हालसम्म २९६ जना नेपालीको उद्धार गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी हालसम्म कूल २९६ जनालाई काठमाडौं ल्याइपुर्याइएको जनाएको छ ।
त्यस्तै, मन्त्रालयले थप नेपालीको उद्धार गर्ने प्रक्रिया भइरहेको पनि जानकारी दिएको छ ।













प्रतिक्रिया