१७ कार्तिक २०८३, मंगलबार

महन्थ ठाकुर पक्षले वुधबार नै नयाँ पार्टी दर्ता गर्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । जसपाका महन्थ ठाकुर पक्षले वुधबार नै नयाँ पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दिने भएको छ ।

राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि पक्षले नयाँ पार्टी दर्ता गर्न लागेको हो ।

सो पक्षले आफूहरु तयार रहेको बताएकाे छ ।