
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।
आजै केहीबेरमा बालुवाटारमा बस्ने बैठकले अध्यादेश ल्याउन लागेको बताइएको छ ।
नेकपा एमालेका माधव नेपाल पक्षलाई फुटाएर आफ्नो सरकार टिकाउन प्रधानमन्त्री शेर बहादुर देउवाले अध्यादेश ल्याउन लागेका हुन् ।
सरकारले सोमबार मात्रै संसद अधिवेशन अन्त्य गरेको थियो ।












प्रतिक्रिया