७ कार्तिक २०८३, शनिबार

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा लि.बीच सम्झौता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा लि.बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतापछि कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरूले सम्यक डायग्नस्टिकमा स्वास्थ परीक्षण गराउदा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् ।

यो सुविधा सम्यक डाईग्नोष्टिक को जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट प्राप्त हुनेछ ।

नेपालकै पहिलो आईएसओ १५८९स्२०१२ मान्यता प्राप्त स्वास्थ प्रयोगशाला सम्यकले स्वास्थ प्रशिक्षण सम्बन्धी उतकृष्ट सुविधा प्रदान गर्दै आइरहेको छ ।

यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरूले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।