१७ कार्तिक २०८३, मंगलबार

अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सरकारकाे निर्णय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ ।

सोमबार विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको हो ।

सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ ।’