काठमाडौं, ३२ साउन । सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फस्र्ट म्युचुअल फण्ड योजनाले त्रीचालीस करोड प्रतिफल तिरण गर्ने जनाएको छ ।
आर्थिक वर्ष द्द०७७/०७८ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरूलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने त्रिचालीस करोड प्रतिफल वितरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिनेछ ।















प्रतिक्रिया