७ कार्तिक २०८३, शनिबार

ललितपुरको भैंसेपाटीमा एभरेष्ट बैंकको शाखा सञ्चालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ साउन । काठमाडौं – एभरेष्ट बैंकले ललितपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न यस बैंकले साउन २५ गते भैसेँपाटी, ललितपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको उद्घाटन केशव राज पौडेल, सहायक महाप्रबन्धक, एभरेष्ट बैंक र पुरुषोत्तम खड्का लगायतले संयुक्त रुपमा गरेका थिए ।

बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ । यससँगै बैंकको शाखाँ संख्या १०४ र १३६ वटा एटीएम रहेको छ ।