९ कार्तिक २०८३, सोमबार

कांग्रेसका सांसद तिमिल्सिनाकी पत्नीको निधन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद देवप्रसाद तिमिल्सिनाकी पत्नी रेणु तिमिल्सिनाको निधन भएको छ ।

रौतहटको क्षेत्र नं. ४ बाट निर्वाचित सांसद तिमिल्सिनाकी पत्नीको निधन भएको रौतहट कांग्रेसले जनाएको छ ।