३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीमा चार जना एसएसपी थपिए, को-को भए बढुवा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-police

काठमाडौं, २६ चैत । नेपाल प्रहरीका चार जना एसपीलाई एसएसपीमा बढुवा गरिएको छ ।

बढुवा सिफारिस हुनेमा डा. महेशमान प्रधान, डा. बिश्वनाथ श्रेष्ठ, डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठ छन् । स्वास्थ्य उपसेवामा रिक्त रहेका एसएसपी पदमा बढुवाको सिफारिस भएको हो । एसएसपीमा बढुवा सिफारिसमा चित्त नबुझे दुई साताभित्र उजुरी गर्न समय दिइएको छ ।